SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

सुकुम्बासी व्यवस्थापन र संक्रमणकालीन न्याय टुंग्याउन सांसदहरूको सरकारलाई दबाब

नेपाली कांग्रेसकी सांसद मनमाया विश्वकर्माले गत वर्ष साउनयता विभिन्न घटनामा परी दलित समुदायका ११ जनाको मृत्यु भएको उल्लेख गर्दै मानव अधिकार संरक्षणको अवस्थामाथि प्रश्न उठाइन् ।