SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याइने, एक महिनाभित्रै आपूर्ति सहज हुने

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ ।