SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

दैलेखका १० पालिकाले शिक्षा, स्वास्थ्य, प्रविधि र सिँचाइमा जोड

दैलेख । जिल्लाका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कूल रु छ अर्ब २८ लाखभन्दा बढी बजेट शिक्षा, स्वास्थ्य, प्रविधि र सिँचाइ व्यवस्थाका लागि सार्वजनिक गरेका छन् ।