SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट

सिड्नी, असार २४ गते । प्रशान्त क्षेत्रका राष्ट्रले चीनले हालै प्रशान्त महासागरमा गरेको रणनीतिक क्षेप्यास्त्र परीक्षणको विरोधमा कडा संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेका छन् ।