SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०२:१३ PM · 1 मिनेट पढाइ

पहिचान झल्काउने 'जोरपाटी स्तम्भ' निर्माण

कविराज घिमिरेहिले, असार २४ गते । धनकुटाको जोरपाटी बजारमा सो क्षेत्रको पहिचान स्वरूप जोरपाटीको स्तम्भ निर्माण गरिएको छ ।