SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०२:१३ PM · 1 मिनेट पढाइ

एक महिनामा ७६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल, असार २४ गते । गत जुन महिनामा करिब ७६ हजारभन्दा बढी अफगान शरणार्थी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ ।