SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०२:३३ PM · 1 मिनेट पढाइ

विश्वकप क्वार्टरफाइनल समीकरण पूरा: यस्तो छ खेल तालिका

काठमाडौँ, असार २४ गते । फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ ।