SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०२:३४ PM · 1 मिनेट पढाइ

तनावबिच नाटो शिखर सम्मेलन सुरु

अङ्कारा, असार २४ गते । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकी कारबाहीका बिच नाटो सदस्य राष्ट्रका नेता बुधबार अङ्कारामा उच्चस्तरीय वार्ताका लागि भेला भएका छन् ।