बीपी प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ, निजी अस्पतालसँग सञ्जाल रहेको खुलासा
निशा राईधरान, असार २४ गते । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
