SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०२:५१ PM · 1 मिनेट पढाइ

‘सरकारको सुशासन अभियानमा सहयोग हुन्छ’

गोरखापत्र अनलाइनकाठमाडौं, असार २४ गते । नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा सहयोग गर्ने बताउँदै स्वस्थ तरिकाले काम गर्न आग्रह गर्नुभएको छ ।