SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

सरकारले दृष्टिविहीनलाई तत्काल रोजगारी दिनुपर्छ : हर्कराज राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले तत्काल रोजगारीको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको ध्यान त्यस दिशातर्फ केन्द्रित गराएका हुन् ।