SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

खानेपानी आयोजनाको बजेट निकासा झन्झटिलो, ६४ टेबल घुम्दा भुक्तानीमा ढिलाइ

आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का निर्देशक रामकुमार श्रेष्ठले काठमाडौँ उपत्यकाको खानेपानी वितरण र पूर्वाधार निर्माणमा बजेट निकासाको प्रक्रिया धेरै झन्झटिलो रहेको बताएका छन् ।