SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

एउटै विद्यालयको जग्गामा तीनवटा विद्यालय, स्वामित्वका लागि विवाद

बोमलाल गिरीनवलपुर, असार २४ गते । नवलपुरको कावासोतीमा रहेको एउटा विद्यालयको जग्गामा तीनवटा विद्यालय सञ्चालन भएको पाइएको छ ।