SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

अमेरिकी आक्रमण पछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर स्वदेश प्रस्थान

एजेन्सी । पछिल्लो अमेरिकी आक्रमण पछि इरानी राष्ट्रपति मसूद पेजेस्कियन इराकबाट तेहरान फर्किएको इरानी सरकारी मिडिया आईआरआईबीलाई उद्धृत गर्दै सीएनएनले रिपोर्ट गरेको छ । पेजेस्कियन पूर्व इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन इराकी शहर नजफ पुगेको जनाइएको छ ।