यस्ताे छ दुई पूर्वमन्त्रीसहित १५ जनालाई दाेषी ठहर गरेकाे नक्कली भुटानी शरणार्थी प्रकरणकाे नालीबेली
काठमाडौँ / बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित अधिकांश प्रतिवादीलाई विभिन्न कसुरमा दोषी ठहर
