झापा प्रशासनले भन्यो– हावाहुरीसँगै बाढी र डुबानको जोखिम, अर्नव’ चक्रवातसँग सतर्क रहनु
झापा / बङ्गालको खाडीमा उत्पन्न अर्नव चक्रवातको प्रभावका कारण देशका अन्य भागसँगै झापामा पनि बाढी र डुबानको जोखिम बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
