SHARE
अर्थ-डबली · बिहीबार १३ कात्िक २०८३ ०३:३७ AM · 1 मिनेट पढाइ

तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति, क्षतिपूर्ति वृक्षरोपण र राजस्व भुक्तानीको व्यवस्था के छ ?

दमौली तनहुँमा सञ्चालित तथा निर्माणको विभिन्न चरणमा रहेका विकास आयोजनाले कुल ७१८ दशमलव ५८ हेक्टर वन क्षेत्र प्रयोगका लागि अनुमति पाएका छन् ।