एक महिनादेखि योजना, जन्मकैद भोगिरहेका कैदी भर्याङ चढेर फरार
कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
