जनकपुर बोल्ट्सको ‘Sixes for Her Future’ अभियानबाट पहिलो खेलमै २८ हजार संकलन
क्रिकेट मैदानमा प्राप्त हुने उपलब्धिलाई छात्राहरूको शैक्षिक भविष्यसँग जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘Sixes for Her Future’ अभियानले जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार रुपैयाँ संकलन
