SHARE
अर्थ-डबली · बिहीबार १३ कात्िक २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक उपचार गर्नका लागि म्याग्दीको बेनी नगरपालिका४ मा रहेको सिंगातातोपानी कुण्डमा आएको छ ।