SHARE
अर्थ-डबली · बिहीबार १३ कात्िक २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

सात महिनामा ३ प्रतिशत पनि काम भएन, मेची करिडोरको ठेक्का रद्द

निर्धारित समयभन्दा तीन वर्षबढी बितिसक्दा पनि निर्माणले गति लिन नसकेपछि मेची करिडोरअन्तर्गत इलामको बेलासेगोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता अन्त्य गरिएको छ ।