SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ १२:२० PM · 1 मिनेट पढाइ

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट, असार २४ गते । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन साहको मृत्यु भएको छ ।