स्कुटरको ठक्करले घाइते भएका दासको मृत्यु
राममणि दाहालमकवानपुर, असार २४ गते । हेटौँडा उप–महानगरपालिका वडा ४ मा स्कुटरको ठक्करबाट घाइते भएका सन्तोष दासको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
