SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ १२:३० PM · 1 मिनेट पढाइ

अमेरिकी आक्रमणपछि राष्ट्रपति पेजेस्कियन स्वदेश प्रस्थान

तेहरान, असार २४ गते । पछिल्लो अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियन इराकबाट तेहरान फर्किएको इरानी सरकारी मिडिया आईआरआईबीलाई उद्धृत गर्दै सीएनएनले रिपोर्ट गरेको छ ।