SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

मेलम्चीको दीर्घकालीन समाधानतर्फ सरकार

काठमाडौँ, असार २४ गते । खानेपानी मन्त्रालयले खानेपानी क्षेत्रको समग्र सुधारका लागि नीतिगत तथा संरचनागत परिवर्तन सुरु गरेको जनाएको छ।