SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

१५ दिनभित्र खानेपानी आपूर्तिको स्पष्ट कार्ययोजना पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन

बैठकमा सडक सुरक्षा विधेयक तथा विपद्का समयमा यातायात प्रणाली सञ्चालनको विषयमा पनि छलफल भएको थियो ।