SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्ता–ठोरीका नेपालीमाथि दबाब बढ्यो: सांसद गच्छदार

उनले प्रधानमन्त्रीले संसदलाई बेवास्ता गरिरहेको आरोप लगाउँदै उक्त अभिव्यक्तिबारे स्पष्टिकरण दिन संसदमा उपस्थित गराउन सभामुख देवराज घिमिरेले रुलिङ गर्नुपर्ने माग गरिन् ।