SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का विपद् जोखिम न्यूनीकरण विशेषज्ञ सस्वता सन्यालले मौसमी वर्षा कम हुनु भनेको बाढीको जोखिम पनि कम हुनु हो भने ।