मुक्तिनाथ विकास बैंकद्वारा ५ हजार विद्यार्थीको दिवा भोजन कार्यक्रम ‘मिड-डे मील’ लाई सहयोग
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
