प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभाको बैठक अहिले केहीबेरमा सुरु हुँदैछ । अहिले ११ः०० बजे बस्ने बैठकमा विभिन्न विधेयकमाथिको छलफलका लागि प्रस्तावहरु प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
