पहिलो पटक उद्योगी व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग आज विशेष संवाद गर्दैछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
