SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०३:२१ AM · 1 मिनेट पढाइ

अर्जेन्टिनासँग हारेपछि इजिप्टका प्रशिक्षकको आक्रोश: ‘फिफा र रेफ्रीले हामीमाथि अन्याय गरे’

होसाम हसानले लगाएका आरोपहरूको स्वतन्त्र पुष्टि भएको छैन। फिफाले पनि समाचार तयार पार्दासम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।