SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनलाई मुख छाडेको आरोपमा युवक जेल चलान

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई गाली गरेर बनाएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा पक्राउ परेका युवक जेल चलान भएका छन् । जिल्ला अदालत पाँचथरले फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । न्यायाधीश कुमार मास्केको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालत प्रशासनले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी