SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

खामेनेईको अन्त्येष्टिको धार्मिक र राजनीतिक सन्देश

जुलाई ३ मा इरानले तेहरानस्थित इमाम खोमेनी मुसल्ला ग्रान्ड मस्जिदमा हत्या गरिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सुरु गरेको छ । ८६ वर्षीय खामेनेई इस्लामिक गणतन्त्रमाथि भएको अमेरिका–इजरायल युद्धको पहिलो हवाई आक्रमणमै फब्रुवरी २८मा मारिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी