SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

काठमाण्डु,ललितपुर, भक्तपुर बाहेकका ७ जिल्लामा बर्डफ्लु नियन्त्रण

काठमाण्डु– झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार चार जिल्ला क्रमशः काठमाण्डु,ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी