SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०६:०६ AM · 1 मिनेट पढाइ

सरकारले खाना रोकेपछि होल्डिङ सेन्टरका सुकुम्बासीद्वारा प्रदर्शन

काठमाण्डु– खाना नदिएको भन्दै होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीले सरकारविरुद्ध नाराबाजी गरेका छन् । भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका सुकुम्बासी खान नपाएपछि प्रदर्शनमा उभिएका हुन् । सुकुम्बासी विरोधमा उत्रिएपछि त्यहाँ बाक्लो संख्यामा सुरक्षा तैनाथी गरिएको छ । सोमबारदेखि सरकारले खाने व्यवस्था बन्द गरेको सुकुम्बासीहरुको भनाइ छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी