SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाको भेटवार्ता भएको छ । मंगलबार उनीहरूबीच सिंहदरबारमा भेटवार्ता भएको हो । उनीहरूबीच भएका कुराकानी प्रधानमन्त्रीको कार्यालयले खुलाएको छैन । नेपाल भ्रमणका क्रममा कान्डाले एडीबीको लगानीमा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाको स्थलगत निरीक्षण पनि गर्ने योजना छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी