SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (तस्बिरहरू)

पोखरा महानगरपालिका वडा नम्बर २६ मा अवस्थित खास्टे र न्युरेनी ताल यतिबेला आन्तरिक तथा वाह्य पर्यटकको स्वागतका लागि आतुर छन् ।