SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

सङ्घीय राजधानी नै डुबानको चपेटामा

प्रगति ढकालकाठमाडौँ,  असार २३ गते ।  अहिले मनसुन याम, मौसमको कुनै भर हुँदैन । बिहान टन्टलापुर घाम लागिरहेको हुन्छ भने साँझ घर फर्कने बेला एक्कासी मुसलधारे वर्षा हुन थाल्छ ।