SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर (झापा), साउन १२ गते । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ ।