SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

पर्सामा पानीमा डुबेर दुई बालिकाको मृत्यु

दीपकप्रसाद गौतमवीरगञ्ज (पर्सा), साउन १२ गते। पर्साको वीरगञ्ज महानगरपालिका–२६ सुगौलीबिर्तामा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।