SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

काठको पुल भाँचिएर खोलामा खस्दा एक जनाको मृत्यु

कृष्णबहादुर धामीखलङ्गा (दार्चुला), साउन १२ गते । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ ।