सङ्घको आन्दोलनमा अफिनको समर्थन: प्राइभेट अस्पतालका आकस्मिकबाहेक सेवा बन्द गर्न आग्रह
काठमाडौँ, साउन १२ गते। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले नेपाल चिकित्सक सङ्घले साउन ११ गते जारी गरेको प्रेस विज्ञप्तिप्रति पूर्ण समर्थन जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
