बाँकेमा ३० हजार किलो घाँसको बीउ उत्पादन, २० लाख आम्दानी
सिराज खाननेपालगन्ज, असार २३ गते । बाँके जिल्लामा ३० हजार किलोभन्दा बढी घाँसको बीउ व्यावसायिक रूपमा उत्पादन गरी २० लाख रुपियाँभन्दा बढी आम्दानी गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
