SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

पोषणमैत्री वडा घोषणा

दैलेख समाचारदातादैलेख, असार २३ गते । दैलेखको महाबु गाउँपालिका–२, वडाखोलालाई पोषणमैत्री वडा घोषणा गरिएको छ ।