भान्सामै सर्पले डस्यो, उपचारका क्रममा महिलाको मृत्यु
विष्णुप्रसाद पोखरेलदमक, असार २३ गते । झापाको कमल गाउँपालिकामा भान्सामा खाना पकाउँदै गरेकी एक महिलाको विषालु कोब्रा सर्पको डसाइबाट मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
