SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

बालमैत्री कानुन बनाउन सरोकारवालाको सुझाव

काठमाडौँ, असार २३ गते । मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयकमा बालबालिकासम्बन्धी दफामा प्रस्तावित संशोधनबारे सरोकारवालाबीच दफागत छलफल गरिएको छ।