SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

नवलपुर (नवलपरासी), असार २३ गते । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को बुलिङ्टार गाउँपालिकाका किसान विषादीरहित तरकारी उत्पादनमा जुटेका छन् ।