SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

बागलुङका २८ किशोरकिशोरीमा गम्भीर रक्तअल्पता

रामकृष्ण बोहराबागलुङ, असार २३ गते । बागलुङ नगरपालिकाका २८ जना किशोरकिशोरीमा गम्भीर रक्तअल्पता (एनिमिया) देखिएको छ।