SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

कप्तानगञ्ज घटनालाई लिएर दुहबीमा सद्भाव र्‍याली

जयकृष्ण यादवइनरुवा, साउन १२ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको गोलीकाण्डको विषयलाई लिएर जिल्लाको दुहबीमा सद्भाव र्‍याली निकालिएको छ।